शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाइयो

शुक्रबार, ११ असोज २०८१, २० : ५८
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । काठमाडौँमा जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोह मनाइएको छ । शुक्रबार काठमाडौँमा विभिन्न कार्यक्रम गरी ७५ औँ वार्षिकोत्सव मनाइएको हो । 

china-day2

सो समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, बाबुराम भट्टराई लगायतका विभिन्न देशका कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप