प्रतिकुल मौसम
वर्षाले कुलेश्वर क्षेत्र डुबानमा, तस्बिरहरु
शुक्रबार, ११ असोज २०८१, १८ : ४४
![वर्षाले कुलेश्वर क्षेत्र डुबानमा, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/kuleshwor_aS6n34GuJj.jpg)
काठमाडौँ । हिजो (बिहीबार)देखि परेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ । देशभर सक्रिय मनसुनका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको हो । स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।