फोटोफिचर
बागमती र विष्णुमतीमा बाढी, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ११ असोज २०८१, १७ : ३२

काठमाडौँ । देशभर सक्रिय मनसुनका कारण बागमती लगायतका नदीमा बाढी बाढी खतराको तहमा पुगेको छ । काठमाडौँ उपत्यकाका बागमती, मनोहरा, विष्णुमती लगायतका नदीमा बाढी खतराको तहमा पुगेको हो ।
ती नदी तटीय क्षेत्रमा यात्रा गर्ने र आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
हेरौँ बागमती र विष्णुमती दोभानको दृश्य :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ‘लोडसेडिङ’ हुँदैन : उर्जा मन्त्री खड्का
-
गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
-
रञ्जिताले खोजिन् सीके बराबरको हैसियत
-
तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री
-
आठ महिनामा वैदेशिक व्यापार स्थिती : ५७.२ प्रतिशतले निर्यातमा वृद्धि हुँदा पनि देशको व्यापार घाटा करिब १० खर्ब
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड