शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

शुक्रबार, ११ असोज २०८१, ०६ : ३३
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । 

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए ।

शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप