शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?

शुक्रबार, ११ असोज २०८१, ०३ : १०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा रहेको छ ।

युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा तोकेको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.54 134.14
EUR  (European Euro) 1 148.93 149.60
GBP  (UK Pound Sterling) 1 178.67 179.47
CHF  (Swiss Franc) 1 157.52 158.23
AUD  (Australian Dollar) 1 91.91 92.32
CAD  (Canadian Dollar) 1 99.20 99.65
SGD  (Singapore Dollar) 1 103.93 104.40
JPY  (Japanese Yen) 10 9.25 9.29
CNY  (Chinese Yuan) 1 19.04 19.13
SAR  (Saudi Arabian Riyal) 1 35.60 35.76
QAR  (Qatari Riyal) 1 36.64 36.80
THB  (Thai Baht) 1 4.11 4.13
AED  (UAE Dirham) 1 36.36 36.52
MYR  (Malaysian Ringgit) 1 32.22 32.36
KRW  (South Korean Won) 100 10.07 10.12
SEK  (Swedish Kroner) 1 13.18 13.24
DKK  (Danish Kroner) 1 19.97 20.06
HKD  (Hong Kong Dollar) 1 17.16 17.24
KWD  (Kuwaity Dinar) 1 437.62 439.59
BHD  (Bahrain Dinar) 1 354.26 355.86

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप