निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण
काठमाडौँ । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा.रूपक घिमिरे मार्फत निखिलले नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा उनले कपाल राेपेका हुन् ।
फिल्मको छायाङ्कनमा जादाँ लाइट, क्म्यामेराको किरणसँगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवाँ, धुलो, घाम, पसिना आदीका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले बताए । ‘डा.घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन् आवरणमा अनुभवी सर्जन डाक्टरहरूसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफू हेयर ट्रान्सप्लान्ट गर्न लागेको हो’ निखिलले थपे ।
हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् । निखिल भन्छन्– ‘नयाँ कपालसहित नयाँ फिल्म लिएर आउनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वास्तु उपचारमा प्रतीक प्रयोगको ज्ञान
-
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष भन्छन्– ‘हामी सकिबको सुरक्षाको प्रत्याभूति गर्न सक्दैनौँ’
-
‘गुन्यो चोलो’ रिलिज स्थगित
-
अवतरणका क्रममा ‘मिसएप्रोच’ भएपछि थाइ एयरको विमान बाराको आकाशमा पुगेर फन्को मार्दै
-
युवा जनशक्तिले बुझ्नैपर्ने पाटो
-
पानीजन्य रोगको जोखिम, सतर्कता अपनाउन आग्रह