खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका (तस्बिरहरू)
बिहीबार, १० असोज २०८१, १४ : २२
![खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/wewe_9GH95gSinF.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउन लागेको छ ।
सहरी योजना महाशाखा अन्तर्गत खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का महानगरले नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो ।
महानगरपालिकाको सोहीअनुसार अहिले काम थालेको छ। तर महानगरको यो कार्यको आलोचना समेत हुँदै आएको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी