परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपति सान्चेजबीच भेटवार्ता
बिहीबार, १० असोज २०८१, ०० : ०७
वाशिंगटन डिसी । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यहाँ आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।
भेटमा नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिश लालिगा फुटबल : गेटाफेविरुद्ध बार्सिलोनाको जित, जिरोना र वालेकानोले अंक बाँडे
-
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालकी प्रथम महिला सहभागी
-
आफूमाथि गोली चलेको विषयमा ट्रम्पले भने : इरानले चाल चलिसकेको थियो, तर त्यो सफल भएन'
-
इन्टरमिटेण्ट फास्टिङ : यी पेय पदार्थले सहयोग गर्छन् तौल घटाउन
-
लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ
-
आठ वर्षमा पनि बनेन कालीगण्डकी करिडोरको २५ किमी सडक