बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
पनौतीका किसानलाई धान भित्र्याउने चटारो (फोटोफिचर)
फोटोफिचर

पनौतीका किसानलाई धान भित्र्याउने चटारो (फोटोफिचर)

बुधबार, ०९ असोज २०८१

पनौती । दसैँ पर्व नजिकिएसँगै किसानलाई धान भित्र्याउने चटारो भएको छ । 

नेपालीको घर आँगनमा दसैँ भित्रिन अब थोरै दिन मात्र बाँकी छ । टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् भने गाउँमा किसानलाई धान भित्राउने चटारो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया