बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
दसैँ नजिकिएसँगै चङ्गाको चहलपहल, तस्बिरहरू
फोटोफिचर

दसैँ नजिकिएसँगै चङ्गाको चहलपहल, तस्बिरहरू

बुधबार, ०९ असोज २०८१

काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै बजारमा चङ्गा र धागोको व्यापार सुरु भएको छ । चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चङ्गा उडाउने र एक आपसमा रमाइलो गरेर मनाउने गर्दछन् ।

तर दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।  नयाँ पुस्तामाझ दसैँमा चङ्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । तस्बिरहरु : नेपाल न्युज बैंक

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया