इजरायलको आक्रमणमा परेर लेबनानमा सोमबारयता ५५८ जनाको मृत्यु
मङ्गलबार, ०८ असोज २०८१, १७ : ०६

बेरुत । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सोमबारयता ५५८ जनाको मृत्यु भएको छ ।
आक्रमणमा हजारौँ मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त सङ्ख्यामा मृत्युको पुष्टि गरेको हो ।
सन् १९९० मा गृहयुद्ध सकिएयता लेबनानमा छोटो समयमा मृत्यु भएका यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । मृत्यु हुनेमा ५० जना बालबालिका समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत