कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन
मङ्गलबार, ०८ असोज २०८१, १५ : ५६
_6vyzr7eqht_GbuDUBkwdV.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् ।
पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका छन् ।
यी हुन् मनोनयन भएका सदस्यहरू
१. देवमान चौधरी, वर्दिया
२. हल्लुप्रसाद चौधरी, दाङ
३. शिवनारायण राना, कैलाली
४. साजनकुमार महतो, चितवन
५. शैलेन्द्र चौधरी, रौतहट
६. नमिता चौधरी, सप्तरी
७. वोरनारायण चौधरी, सुनसरी
८. सरिता चौधरी, कैलाली
९. सुचि चौधरी, मोरङ
१०. कुलमणि चौधरी, बारा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र
-
आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ
-
भाटभटेनीले भन्यो– मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी लुटपाट भयो
-
राजावादीको तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री (तस्बिरहरू)
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज