कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन
मङ्गलबार, ०८ असोज २०८१, १५ : ५६
काठमाडौँ । नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् ।
पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका छन् ।
यी हुन् मनोनयन भएका सदस्यहरू
१. देवमान चौधरी, वर्दिया
२. हल्लुप्रसाद चौधरी, दाङ
३. शिवनारायण राना, कैलाली
४. साजनकुमार महतो, चितवन
५. शैलेन्द्र चौधरी, रौतहट
६. नमिता चौधरी, सप्तरी
७. वोरनारायण चौधरी, सुनसरी
८. सरिता चौधरी, कैलाली
९. सुचि चौधरी, मोरङ
१०. कुलमणि चौधरी, बारा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो