बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
अर्थ

आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?

मङ्गलबार, ०८ असोज २०८१, ०४ : ४५
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसाका दरले कारोबार भएको थियो । 

आज युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा तोकिएको छ । सोमबार युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसाका दरले कारोबार भएको थियो । 

यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ । सोमबार पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ३० पैसा र बिक्री दर १०३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

कुन विदेशी मुद्राको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.39 133.99
EUR  (European Euro) 1 148.35 149.02
GBP  (UK Pound Sterling) 1 177.59 178.39
CHF  (Swiss Franc) 1 157.03 157.74
AUD  (Australian Dollar) 1 91.09 91.50
CAD  (Canadian Dollar) 1 98.45 98.90
SGD  (Singapore Dollar) 1 103.30 103.76
JPY  (Japanese Yen) 10 9.30 9.34
CNY  (Chinese Yuan) 1 18.91 18.99
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.60 36.76
THB  (Thai Baht) 1 4.04 4.06
AED  (UAE Dirham) 1 36.32 36.48
MYR  (Malaysian Ringgit) 1 31.74 31.88
KRW  (South Korean Won) 100 9.97 10.02
SEK  (Swedish Kroner) 1 13.05 13.11
DKK  (Danish Kroner) 1 19.89 19.98
HKD  (Hong Kong Dollar) 1 17.13 17.21
KWD  (Kuwaity Dinar) 1 437.19 439.15
BHD  (Bahrain Dinar) 1 353.95 355.54

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप