दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
सोमबार, ०७ असोज २०८१, १३ : ४७

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् शिक्षक महासङ्घले क्याबिनेटबाट पास गर्नुपर्ने भन्दै अघि सारेका ९ बुँदे प्रस्ताव
-
नक्कली सरकारी एजेन्ट बनेर वृद्धलाई ठग्ने दुई भारतीय अमेरिकामा पक्राउ
-
अमेरिकाबाट डिपोर्ट भएपछि बाको अँगालोमा
-
जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
-
६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
-
नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड