फोटो
काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली स्वदेश फर्कियो (तस्बिरहरू)
सोमबार, ०७ असोज २०८१, ११ : ४५
![काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली स्वदेश फर्कियो (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/img_1300_copy_1600x1067_jc6XgvSqDM.jpg)
काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ ।
आइतबार टोली स्वदेश फर्किँदा विमानस्थलमा भव्य स्वागत गरियो । स्वागतका लागि नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतको उपस्थिति रहेको थियो ।
शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० ले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते
-
प्रदेशको बजेट खर्च : ६ महिनामा १६ प्रतिशत
-
‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’
-
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल