आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

संकटमा नेपाल : पाँचौ विकेट गुमायो

आइतबार, ०६ असोज २०८१, २१ : ५२
आइतबार, ०६ असोज २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । अनिल साह ४ बलमा १ रन बनाएर आउट भएका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले १२ ओभरमा ३६ रन बनाएको छ ।

त्रिकोणात्मक शृङ्खलामा नेपाल हालसम्म जितविहीन रहेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग झिनो अन्तरले स्तब्ध बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप