फोटोफिचर
पोखरा एयरपोर्टमा पूर्वडीआईजी छविलाल जोशी, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०६ असोज २०८१, २१ : ४६
![पोखरा एयरपोर्टमा पूर्वडीआईजी छविलाल जोशी, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/ccc_V04eymVLHk.jpg)
पोखरा । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।
जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि पोखरा ल्याइएको हो । बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।
तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा
-
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नु भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते