ओशोमार्गी बनेकी हुन् एलिना ?
शनिबार, ०५ असोज २०८१, १३ : ३१

काठमाडौँ । गायिका एलिना चौहान ओशोमार्गी बनेकी छन् । उनले आफू ओशोमार्गी बनेको टिकटकबाट सार्वजनिक गरेकी हुन् ।
एलिनाले अमेरिकी गायिका सेलिन डियोनको बहुचर्चित गीत ‘आई एम अलाइभ’ मा ओशो तपोवनमा खिचिएको आफ्नो भिडियो शेयर गरेकी छन् ।
एलिनाको गीत छनौट हेर्दा अर्थपूर्ण लाग्छ । भिडियोमा उनीसँग अर्की गायिका बेनिशा पौडेल पनि देखिएकी छन् । केही महिनाअघि विवाह गरेर श्रीमानसँगै अस्ट्रेलिया गएकी एलिना तीज मनाउन नेपाल आएकी हुन् । यत्तिखेर गीत रेकर्डिङमा व्यस्त एलिना दसैँपछि अस्ट्रेलिया फर्किने छन् ।
नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका एलिना एक किसिमले भन्ने हो भने भाग्यमानी गायिका पनि हुन् । उनले गर्ने हरेक क्रियाकलाप चर्चामा रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम