धरहरा
झलमल्ल धरहरा, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०४ असोज २०८१, १८ : ३७
काठमाडौँ । साँझको समयमा बत्तीले धरहरा झलमल्ल भएको छ । धरहरा वरिपरि बालिएको बत्तीले झलमल्ल भएको हो ।
९ वर्षपछि सर्वसाधारणका लागि खुलेको धरहरा चढ्नको लागि सर्वसाधारणको भिड लाग्ने गरेको छ । हरेक दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो ।