समाचार
ओली अमेरिका जाँदा १५ उडान प्रभावित
शुक्रबार, ०४ असोज २०८१, ११ : ५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू ठप्प भएका छन् ।
प्रधानमन्त्रीको उडानका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । यतिबेला अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड गरिएका छन् ।
आन्तरिक तर्फका केही विमान होल्डमा छन् भने केही नजिकका विमानस्थलमा डाइर्भट गरिएको छ । आधा घण्टा विमानस्थलका अन्य उडान थप्प हुँदा करिब १५ वडा उडान तथा अवतरण प्रभावित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु