बाढीका कारण पश्चिम बंगालमा ३ जनाको मृत्यु, अढाई लाख मानिसहरू प्रभावित
शुक्रबार, ०४ असोज २०८१, ०१ : २१
कोलकाता । भारतको दक्षिणी पश्चिम बंगालमा बाढीका कारण तीन जनाको मृत्यु भएको छ ।
बाढीबाट अढाई लाखभन्दा धेरै मानिसहरू प्रभावित भएका छन् । बाढीले पश्चिम बंगालका ६ जिल्लामा बढी क्षति गरेको छ ।
मुख्यमन्त्री ममता बनर्जीले पश्चिम मेदिनीपुर र हावडा जिल्लाहरूमा बाढीबाट भएको क्षतिको अवलोकन गरेकी छन् ।
उनले प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि विपद्को समयमा उद्धार र राहतका कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’