संसदीय सुनुवाइ
संसदीय सुनुवाइ समितिबाट १६ देशका राजदूतको नाम अनुमोदन
बिहीबार, ०३ असोज २०८१, १४ : ३८
काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अब अर्को बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले लगायो रोक, अध्यक्ष हुने जीवनरामलाई धक्का
-
समितिमा विधेयक होल्ड भएकाले समयसीमा तोक्न नियमावली संशोधन गर्ने तयारी
-
रवि लामिछानेसँग ३ घण्टा बयान, शुक्रबार पनि हुने
-
शुक्रबार र शनिबार वर्षासहित हिमपात हुने
-
सर्वोच्च अदालतमा कति छन् पुराना मुद्दा ?
-
बिचौलियाको डिजाइनमा सरकार नयाँ स्टक एक्सचेन्ज खोल्दैछ : वर्षमान पुन