लेबनानमा 'पेजर' विष्फोट : थप १४ जनाको मृत्यु, ४५० भन्दाबढी घाइते
बिहीबार, ०३ असोज २०८१, ०२ : ५२
लेबनान । लेबनानमा पेजर विष्फोटको श्रृंखला रोकिएको छैन । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार विष्फोटका कारण बुधबार कम्तीमा थप १४ जनाको ज्यान गएको छ भने ४५० जनाभन्दा धेरै घाइते भएका छन् ।
यससँगै मंगलबार र बुधबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २६ जनाको मृत्यु भइसकेको छ । हजारौँको संख्यामा घाइते छन् । मंगलबार भएको पेजर विष्फोटमा परी १२ जनाको ज्यान गएको थियो भने तीन हजारभन्दा धेरै घाइते भएका थिए । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार अधिकांश घाइतेहरूले औँला गुमाएका छन् भने आँखा र टाउकोमा समेत चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...
-
‘काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम दिएन’
-
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
-
जय ट्रफी फाइनल : भीम सार्कीको अर्धशतक, आर्मीलाई पहिलो इनिङ्समा ३७ रनको अग्रता
-
बङ्गलादेशको सर्वोच्च अदालतले पूर्व प्रम जियालाई दियो सफाइ
-
रविका वकिलको दलिल : धरौटी माग्दा अन्याय हुन्छ, तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ