रास्वपा राष्ट्रिय भेला
रवि लामिछानेको प्रस्तावः गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
बुधबार, ०२ असोज २०८१, १८ : ०२
१
![रवि लामिछानेको प्रस्तावः गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री](https://npcdn.ratopati.com/media/news/rabi-lamichhane_cIAqzE2YOf.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिको प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पनि प्रस्ताव गरेका छन् । त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् ।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका लामिछानेले अहिलेकै अवस्थाको प्रदेश सभा कुनै हालतमा स्वीकार गर्न नसकिने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण
-
राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति खेलकुद संघहरुको विरोध
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा