शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

डलर, यूरो र पाउण्डको भाउ घट्यो, अरु कुनको कति ?

बुधबार, ०२ असोज २०८१, ०५ : ३०
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबारको तुलनामा बुधबार अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा बुधबारका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

साथै मंगलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा बुधबार खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ ।

अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.71 134.31
EUR  (European Euro) 1 148.88 149.55
GBP  (UK Pound Sterling) 1 176.65 177.44
CHF  (Swiss Franc) 1 158.36 159.07
AUD  (Australian Dollar) 1 90.34 90.75
CAD  (Canadian Dollar) 1 98.38 98.82
SGD  (Singapore Dollar) 1 103.37 103.84
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 18.85 18.93
SAR  (Saudi Arabian Riyal) 1 35.62 35.78
QAR  (Qatari Riyal) 1 36.68 36.84
THB  (Thai Baht) 1 4.01 4.03
AED  (UAE Dirham) 1 36.40 36.57
MYR  (Malaysian Ringgit) 1 31.39 31.54
KRW  (South Korean Won) 100 10.15 10.19
SEK  (Swedish Kroner) 1 13.15 13.21
DKK  (Danish Kroner) 1 19.95 20.04
HKD  (Hong Kong Dollar) 1 17.16 17.24
KWD  (Kuwaity Dinar) 1 438.57 440.53
BHD  (Bahrain Dinar) 1 354.79 356.38

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप