सुदूरपश्चिममा असारको विनियोजन विधेयक फिर्ता लिँदै बजेट भाषण सुरु
सोमबार, ३१ भदौ २०८१, १६ : ५१

धनगढी । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोधका बिच चालू आवको बजेट भाषण सुरु भएको छ ।
प्रदेशसभा बैठकमा असार १ गते प्रस्तुत विनियोजन विधेयक फिर्ता लिँदै बजेट भाषण सुरु गरिएको हो ।
आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले राजनीतिक घटनाक्रमले नयाँ प्रदेश सरकार बनेको बताउँदै बजेट भाषण सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक