संसद् बैठक
प्रधानमन्त्रीले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने
सोमबार, ३१ भदौ २०८१, १४ : ३७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिका गएका बेला अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभाका क्रममा दुई विश्वविद्यालयमा सम्बोधन गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिताम्बर’ को सिक्वेलमा जोडिन लागेका हुन् अनमोल ?
-
माओवादी र एकीकृत समाजवादीबिच वैचारिक मतभेद बढ्दै
-
‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो