फोटोफिचर
मुसलधारे पानी पर्दा गंगबुस्थित चक्रपथको सर्भिस लेन डुबानमा (तस्बिरहरू)
आइतबार, ३० भदौ २०८१, २२ : २२

काठमाडौँ । आइतबार साँझ मुसलधारे पानी पर्दा गंगबु शिव मन्दिर क्षेत्र अन्तर्गत चक्रपथको सर्भिस लेन डुबानमा परेको छ ।
चक्रपथ विस्तार अन्तर्गत सर्भिस लेन निर्माण गरी सकेको सडक डुबानमा परेको हो । ढल निकासको काम राम्रो सँग नगरिनाले सो क्षेत्र हरेक वर्ष जस्तो डुब्ने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा