यी हुन् भारतको सबैभन्दा धनी महिला, जसको नाममा छैन एउटै कार
आइतबार, ३० भदौ २०८१, १३ : २६
नयाँ दिल्ली । सावित्री जिन्दल भारतको सबैभन्दा धनी महिला हुन् । उनी चर्चित व्यापारी ओपी जिन्दलको पत्नी हुन् ।
बीजेपीसँग विद्रोह सावित्री हिसार विधानसभाबाट स्वतन्त्रमा उठेकी छन् । उनी यसअघि हरियाणा सरकारमा मन्त्री र हिसार विधानसभा सिटबाट विधायक पनि भइसकेकी छिन् ।
सन् २०१४ मा सावित्रीले हरियाणा विधानसभाको चुनाव हारेकी थिइन् । चुनावी घोषणापत्रका अनुसार सावित्रीको नाममा करिब २७० करोड रुपैयाँको सम्पत्ति छ ।
रमाइलो कुरा चाँहि के छ भने करोडौँको मालिक सावित्री जिन्दलको नाममा न कुनै कार छ न त गाडी । ७४ वर्षीय जिन्दलको कुल सम्पत्ति २७० करोड ६६ लाख भारु भएको घोषणापत्रमा भनेकी छिन् ।
तर यति धेरै सम्पत्ति भएर पनि उनको नाममा एउटै कार छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार