सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी निर्विरोध निर्वाचित
शनिबार, २९ भदौ २०८१, २३ : ५५

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्षमा गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, महासचिवमा वन्दना दनुवार, उपाध्यक्षहरू नवीन नरसिंह नेपाली, गोपाल बराइली, सचिवमा भक्त स्याङ्तान, लेखा समिति संयोजकमा संगीत बस्याल, सदाचार समिति संयोजकमा टिकाजंग थापा निर्विरोध निर्वाचित भएका छन् ।
केही केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश अध्यक्षसहितका पदाधिकारी र समिति सदस्यहरू निर्वाचित हुन बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली निर्माता जोशीको अङ्ग्रेजी फिल्म बेलायतका सिनेमा हलमा
-
रविले भने, ‘म बाेल्ने समय नजिक आउँदैछ’
-
मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको लगातार तेस्रो जित
-
विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
-
सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली