फोटोफिचर
युवा पुस्तामा बढ्दो ट्याटु मोह, तस्बिरहरू
शनिबार, २९ भदौ २०८१, १६ : ५८

काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा ट्याटु खोपाउने एउटा फेसन बनेको छ । विशेष गरेर युवा पिढीमा ट्याटु खोपाउने प्रचलन बढ्दै गइरहेकाे छ ।
ललितपुरको रामबाघ महलमा हिमालयन ट्याटु समिट भइरहेको छ । नेपाली ट्याटु कला प्रवर्धन गर्नको लागि शुक्रबारदेखि ट्याटु समिट आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।
ट्याटु समिटको लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल ह्याण्डिक्राफ्ट एसोसिएसन लगायतको सहयोग पनि रहेको छ । समिट आइतबार समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ भर्सनमा नेपथ्यको ‘हिमाल चुचुरे’
-
इसेवा महा–उत्सवका विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो
-
निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते