फोटोफिचर
युवा पुस्तामा बढ्दो ट्याटु मोह, तस्बिरहरू
शनिबार, २९ भदौ २०८१, १६ : ५८
काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा ट्याटु खोपाउने एउटा फेसन बनेको छ । विशेष गरेर युवा पिढीमा ट्याटु खोपाउने प्रचलन बढ्दै गइरहेकाे छ ।
ललितपुरको रामबाघ महलमा हिमालयन ट्याटु समिट भइरहेको छ । नेपाली ट्याटु कला प्रवर्धन गर्नको लागि शुक्रबारदेखि ट्याटु समिट आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।
ट्याटु समिटको लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल ह्याण्डिक्राफ्ट एसोसिएसन लगायतको सहयोग पनि रहेको छ । समिट आइतबार समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ