अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो
शुक्रबार, २८ भदौ २०८१, १८ : ११

सुर्खेत । बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएकाले हो ।
कालिकोट प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१, गगने खोला र एस मोडमा पहिरो खसेको थियो ।
दुबै ठाउँको पहिरो पन्छाउने काम सकिएको छ ।
निरन्तर वर्षा हुँदा बुधबार राजमार्ग अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत