यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
शुक्रबार, २८ भदौ २०८१, १७ : ३७
काठमाडौँ । सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले हुलाक राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।
यी लगायत यस्ता छन् बैठकमा भएका १७ निर्णय :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत
-
ओखलढुङ्गा पत्रकार समाज विधिवत् दर्ता
-
कार्यविभाजन टुङ्ग्याउन माओवादी पदाधिकारी बैठक बस्दै