पोखरेलको नयाँ पुस्तक ‘कालग्रन्थ’ बजारमा
बिहीबार, २७ भदौ २०८१, ११ : ५९

विराटनगर । लेखक रोशन पोखरेलको नयाँ पुस्तक ‘कालग्रन्थ’ बजारमा आएको छ । काठमाडौँ प्रकाशनले प्रकाशित गरेको ‘कालग्रन्थ’ किशोर किशोरी पाठकहरू लक्षित उपन्यास हो ।
स्वरै कल्पनामा आधारित (फेन्टासी) पुस्तकहरुको खडेरी रहेको नेपाली बजारको लागि कालग्रन्थ नयाँ स्वादको हुने लेखक बताउँछन् । लेखकका यस अघि ‘नोर’ तथा ‘झेलम’ उपन्यास प्रकाशित छन् । १८७ पेजमा रहेको ‘कालग्रन्थ’ को बजार मूल्य तीन सय रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
-
ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
-
तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता