पोखरेलको नयाँ पुस्तक ‘कालग्रन्थ’ बजारमा
बिहीबार, २७ भदौ २०८१, ११ : ५९
विराटनगर । लेखक रोशन पोखरेलको नयाँ पुस्तक ‘कालग्रन्थ’ बजारमा आएको छ । काठमाडौँ प्रकाशनले प्रकाशित गरेको ‘कालग्रन्थ’ किशोर किशोरी पाठकहरू लक्षित उपन्यास हो ।
स्वरै कल्पनामा आधारित (फेन्टासी) पुस्तकहरुको खडेरी रहेको नेपाली बजारको लागि कालग्रन्थ नयाँ स्वादको हुने लेखक बताउँछन् । लेखकका यस अघि ‘नोर’ तथा ‘झेलम’ उपन्यास प्रकाशित छन् । १८७ पेजमा रहेको ‘कालग्रन्थ’ को बजार मूल्य तीन सय रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप