मनोरञ्जन
तस्बिरमा यस्तो देखियो मिस युनिभर्स नेपाल
बुधबार, २६ भदौ २०८१, २१ : ३०
![तस्बिरमा यस्तो देखियो मिस युनिभर्स नेपाल](https://npcdn.ratopati.com/media/news/miss-universe-nepal_hFpR8GcvEF.jpg)
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले विजेता घिमिरेलाई ताज पहिराइदिइन् । घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर
-
जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु