स्मृति सभा
स्मृतिमा सुवास नेम्वाङ, तस्बिरहरू
बुधबार, २६ भदौ २०८१, १५ : ०८

काठमाडौँ । संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको प्रथम स्मृति सभाको आयोजना गरिएको छ ।
नेकपा (एमाले)का तत्कालीन उपाध्यक्षसमेत रहेका नेम्वाङको प्रथम स्मृति सभा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा गरिएको हो । सो क्रममा नेताहरूले नेम्वाङमाथि माल्यार्पण गरेका छन् ।