फोटोफिचर
माओवादी र एमाले सांसदहरूबिच चर्काचर्की, तस्बिरमा हेर्नुहोस्
बुधबार, २६ भदौ २०८१, १४ : ४४
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्दलाई लिएर नेकपा माओवादी केन्द्र र एमालेबिच सांसदहरूबिच जुहारी चलेको छ । बुधवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द नहटाउने सभामुख देवराज घिमिरेको रुलिङपछि माओवादी र एमाले सांसदहरुबिच चर्काचर्की भएको हो ।
हेरौँ तस्बिरहरू :