राष्ट्रपति बहस : व्यक्तिगत टीकाटिप्पणीमा उत्रिए ट्रम्प–ह्यारिस
बुधबार, २६ भदौ २०८१, ०९ : ५५
वाशिङटन डीसी । एबीसी न्यूजको प्रेसिडेंसियल डिबेटमा वर्तमान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अर्कालाई व्यक्तिगत स्तरमा ओर्लिएर आक्रमण गरे ।
ह्यारिसले अहिले खेपिरहेको मुद्दा मामिला र सन् २०२० को राष्ट्रपतिको चुनावमा आफ्नो हार स्वीकार गर्न नमानेको भन्दै ट्रम्पमा माथि हमला गरिन् ।
बहसको क्रममा मध्यस्थकर्ताहरूले ह्यारिसको जातीय पहिचानबारेमा ट्रम्पले दिएको विवादास्पद टिप्पणीबारे सोधेका थिए । ट्रम्पले यो प्रश्नलाई बेवास्ता गरेका थिए । ‘उनी के हुन् त्यसको मलाई कुनै मतलब छैन’ ट्रम्पले भनेका थिए ।
लगत्तै ह्यारिसले भनिन् ‘मलाई लाग्छ यो एउटा त्रासदी हो, ती व्यक्ति राष्ट्रपति बन्न खोजिरहेका छन् जसले सधैं अमेरिकालाई जातीय आधारमा विभाजित गर्न खोजेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी