मन्त्रिपरिषद बैठक
पूर्वउपसभामुख चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस
सोमबार, २४ भदौ २०८१, २१ : ३६
काठमाडौँ । पूर्व उपसभामुख चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको हो ।
यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।