बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
ऋषिपञ्चमी : टेकुको ऋषेश्वर मन्दिरमा व्रतालुको भिड, तस्बिरहरू
फोटोफिचर

ऋषिपञ्चमी : टेकुको ऋषेश्वर मन्दिरमा व्रतालुको भिड, तस्बिरहरू

आइतबार, २३ भदौ २०८१

काठमाडौँ । आज ऋषिपञ्चमी पर्व । नेपाली नारीहरूले सप्तऋषिको पूजा गरी मनाउँदै छन् । 

rishi panchami (1)

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

rishi panchami (2)

आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहिआएको छ ।

rishi panchami (3)

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ ।  यस अवसरमा आज देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । तस्बिरमा हेर्नुहोस् टेकुको ऋषेश्वर मन्दिर :

rishi panchami (4)rishi panchami (5)rishi panchami (6)rishi panchami (7)rishi panchami (8)rishi panchami (9)rishi panchami (10)rishi panchami (11)rishi panchami (12)rishi panchami (13)rishi panchami (14)rishi panchami (15)rishi panchami (16)rishi panchami (17)rishi panchami (18)rishi panchami (19)rishi panchami (20)rishi panchami (21)rishi panchami (22)rishi panchami (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया