संसदीय सुनुवाइ
रूसका लागि प्रस्तावित राजदूत चौहानले प्रस्तुत गरे कार्ययोजना (पूर्णपाठ)
बुधबार, १९ भदौ २०८१, ११ : ५२
काठमाडौँ । रूसका लागि प्रस्तावित राजदूत प्रा.डा.जंगबहादुर चौहानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
बुधबार सिहंदरबारमा जारी संसदीय सुनुवाईमा प्रस्तावित राजदूत चौहानले आफ्नो कार्ययोजना प्र्स्तुत गरेका हुन् ।
कार्ययोजनामा उनले प्रथम उच्चस्तरीय राजकीय भ्रमण, द्धिपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवद्र्धन लगायतका विषयलाई समेटेका छन् ।
यस्तो छ चौहानको कार्ययोजना :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
-
१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार