संसदीय सुनुवाइ
पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले पेस गरिन् कार्ययोजना (पूर्णपाठ)
सोमबार, १७ भदौ २०८१, १५ : ०४
काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले आफ्नो कार्ययोजना पेस गरेकी छन् । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालले १२ पेज लामो कार्ययोजना पेस गरेकी हुन् ।
कार्ययोजनामा धितालले नेपाल र पाकिस्तानबिच उच्च राजनीतिक स्तरको भ्रमणका लागि पहल गर्ने, नेपालको संघीय संसद् र पाकिस्तानको आपसी सम्बन्ध विस्तारमा भूमिका खेल्ने लगायतका विषयलाई समेटेकी छन् ।
यस्तो छ धितालको कार्ययोजना :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'