संसदीय सुनुवाइ
डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधरको संसदीय सुनुवाइ सुरू
आइतबार, १६ भदौ २०८१, १२ : ४९
काठमाडौँ । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको संसदीय सुनुवाइ सुरु भएको छ ।
आइतबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेर सकेपछि डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग
-
शंखरापुरको जङ्गलमा चितुवा मृत फेला