गौरा पर्व
तस्बिरमा हेर्नुहोस् टुँडिखेलमा गौरा पर्व
सोमबार, १० भदौ २०८१, १७ : ४१

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाइएको छ । गौरा पर्वको महत्त्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज (आइतबार) काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाइएको हो ।
गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको सहभागिता रहेको थियो ।
सोअवसरमा डेउडा, गौरा पर्वका परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म