फोटोफिचर
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरु)
शनिबार, ०८ भदौ २०८१, १० : ४६
१
_nfgYHZonl3.jpg)
काठमाडौँ । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम तीव्र गतिमा भइरहेको छ । चार सय ५५ मिटर लम्बाइको फ्लाइ ओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुने जनाइएको छ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो।
फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि दायाँतर्फ एक सय ८० मिटर र बायाँतर्फ एक सय १० मिटर र्याम्प निर्माण गरिँदैछ।