शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् मुस्ताङको हिमपहिरो
हिमपहिरो

तस्बिरमा हेर्नुहोस् मुस्ताङको हिमपहिरो

शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरो गएको छ । पहिरोका कारण स्थानीय बोक्सिखोला थुनिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया