सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद

बुधबार, ०५ भदौ २०८१, २२ : ४१
बुधबार, ०५ भदौ २०८१

धनुषा । सशस्त्र प्रहरीद्वारा धनुषाबाट १९ लाख बराबरको अवैध सामाग्री बरामद गरेको छ । खुला सीमानाको फाईदा उठाउँदै भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालततर्फ ल्याइएका अवैध सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषा र मातहत बेशहरुबाट खटिएको टोलीले बरामद गरेको हो । 

सामानहरु ओसार पसारमा प्रयोग भएको अटो र मोटर साईकल समेत बरामद गरेर आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप