माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठक बाँकेमा हुने
मङ्गलबार, ०४ भदौ २०८१, १५ : ३२

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।
नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी अहिले भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । उनले भने, 'हामीले अहिले त्यहाँको व्यवस्थापन जिम्मा बाँकेमा साथीहरू दिएका छौ उहाँहरूले राम्रोसँग सम्पन्न गर्नको लागि खटिरहनु भएको छ ।'
उनले उक्त केन्द्रीय सदस्य तथा प्रदेशको बैठकमा केन्द्रीय नेताहरू बोलाउने लगायत तथा एजेन्डा विषयमा पनि अहिले सामान्य छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग