गाईजात्रा
तस्बिरमा हेर्नुहोस् यौनिक अल्पसंख्यकको गाईजात्रा परेड
मङ्गलबार, ०४ भदौ २०८१, १४ : २८

काठमाडौँ । यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । मंगलबार यौनिक अल्पसंख्यक समूहका सदस्यहरूले राजधानीमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।
गाईजात्राको अवसरमा अरू समुदायले दिवंगत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन् । तर यौनिक अल्पसंख्यकहरुले भने आफ्नो समूहका दिवंगतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेड गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम